Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कतिमा हुँदैछ आज सुनको कारोबार ?

कतिमा हुँदैछ आज सुनको कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

    AGNI GROUP

    यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij