Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अर्थमन्त्रीलाई सुझाव-आलु र प्याजको भ्याट हटाउनुस्

अर्थमन्त्रीलाई सुझाव-आलु र प्याजको भ्याट हटाउनुस्

  • काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आलु र प्याजमा लगाइएको भ्याट हटाउन माग गरेका छन् । गत मङ्गलबारबाट जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    “आलु र प्याजमा लगाइएको भ्याट हटाउनैपर्छ अर्थमन्त्रीज्यू । पुगेन भने बरु गाडीमा लगाउनुस्, सेन्डमा लगाउनुस् । तर, सधैँ उपभोग गर्नुपर्ने र मध्यम वर्गले खाने यी आलु र प्याजमा लगाइएको भ्याट हटाउनैपर्छ,” उनले भने ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij