Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

लघुवित्तको संख्या घटाउन जोड, असारभित्रै मर्जरमा जानेलाई छुट दिइने

लघुवित्तको संख्या घटाउन जोड, असारभित्रै मर्जरमा जानेलाई छुट दिइने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई मर्जरमा जान प्रोत्साहन गरेको छ । राष्ट्र बैकले आइतवार जारी गरेको मौद्रिक नीतिमार्फत् लघुवित्तहरूलाई मर्जरमा जान प्रोत्साहन गर्ने नीति लिइएको हो ।

    images
    images
    images

    जसका लागि विभिन्न प्रकारका छुट दिने घोषणा राष्ट्र बैंकले गरेको छ । लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने व्यवस्था केन्द्रीय बैंकले गर्ने भएको छ । यसका लागि असार २०८१ मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान सुविधाहरू उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरूको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij