
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेपाली कांग्रेसको शुक्रबारको केन्द्रीय समिति सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्न सुरु गरेका छन् ।
शुक्रबारको बैठकमा सदस्य राजिव ढुंगानाले सभापति देउवालाई गाली गरेर पार्टीमा रुपान्तरण नहुने बताएका छन् । रुपान्तरको लागि पार्टीमा वृहत छलफल आवश्यक रहेकोले बैठक लम्ब्याउन पनि उनले आग्रह गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij