Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साँगामा बस खस्यो

साँगामा बस खस्यो

  • काठमाडौँ । धुलिखेलबाट काठमाडौँ आउँदै गरेको बस साँगा भञ्ज्याङमा दुर्घटनामा परेको छ । प्रत्यक्षदर्शीका अनुसार केहीबेर अघि धुलिखेलबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९३९६ नं को यात्रु बहक बस साँगा पुलमुनी सडकबाट तल खसेको हो ।

    onlinepatrika
    Arghakhachi

    घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । तीन जना घाइते भएको प्रहरी प्रारम्भिक जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट