Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

उपसभापतिलाई ज्यान मार्ने धम्की दिने युवा पक्राउ

उपसभापतिलाई ज्यान मार्ने धम्की दिने युवा पक्राउ

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जना पक्राउ परेका छन् । मोबाइलमा म्यासेज पठाएर धम्की दिएको आरोपमा खोटाङ घर भएका विजय कालिकोटे पक्राउ परेका हुन् ।

    images
    images
    images

    उनले अर्याललाई १९ असारको दिउँसो १ः२६ बजे मोबाइलमा म्यासेज पठाएका थिए । ज्यान मार्ने आशयको धम्की दिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij