Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

ललितपुरको गोदामचौरमा साँझपख चोरी

ललितपुरको गोदामचौरमा साँझपख चोरी

  • काठमाडौं । ललितपुरको गोदामचौरमा साँझपख चोरी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका २ गोदामचौर डेरा गरी बस्ने गोदावरी नगरपालिका ४ बडिखेल घर भएका देबिराम थापाको कोठाबाट विभिन्न सुनका गहना र नगद १ लाख १० हजार रूपैयाँ गरी करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

    images
    images
    images

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij