Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

तरलता घटाउन राष्ट्र बैंकले आज फेरि २० अर्ब रूपैयाँ बजारबाट खिच्दै

तरलता घटाउन राष्ट्र बैंकले आज फेरि २० अर्ब रूपैयाँ बजारबाट खिच्दै

  • काठमाडौं । बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आज फेरि २० अर्ब रूपैयाँ बजारबाट खिच्दैछ । बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रूपैयाँ तान्न लागेको हो ।

    images
    images
    images

    राष्ट्र बैंकले १४ दिने अवधिको लागि जारी गर्न लागेको यो रिभर्स रिपो साउन ९ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ । रिभर्स रिपो लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आज मंगलबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन् ।

    बैंकमा पैसा धेरै भएपछि नेपाल राष्ट्र बैंकले पटक पटक बजारबाट पैसा तानिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij