Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

रुपन्देहीमा रविको रुप

रुपन्देहीमा रविको रुप

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा भएका गलत कामलाई गलत नै भन्ने दाबी गरेका छन् । आज शनिबार रुपन्देहीमा भएको लुम्बिनी प्रदेश स्तरिय प्रशिक्षण कार्याक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र रहेर गलत काम गर्नेलाई आफुहरुले ढाकछोप नगर्ने दाबी गरेका हुन् ।

    images
    images
    images

    साथै, उनले सरकारलाई भ्रष्टाचारका फाइल खोल्न आग्रह गर्दै त्यसमा साथ दिन रास्वपा तयार रहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij