Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

ऋणपत्र जारी गर्दै नबिल बैंक

ऋणपत्र जारी गर्दै नबिल बैंक

  • काठमाडौँ । नबिल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । नबिल बैंकले ‘नबिल डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी गर्ने भएको छ। यो ऋणपत्र निष्कासनका लागि अनुमति माग्दै बैंकले आइतबार नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । 

    images
    images
    images

    सेबोनले अनुमति दिएमा नबिल बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ । जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij