
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पाँच मिनेट पनि नबसी सकिएको छ । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्दै बैठक सकिएको हो ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपश्चात् बस्ने जानकारी गराएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij