Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६ सय रुपैयाँले घटेर सुन प्रतितोला १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ।

    onlinepatrika
    Arghakhachi

    अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ९०० रुपैयाँ तोकिएको छ।

    AGNI GROUP

    सुनको मूल्य घटेसँग चाँदी पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १३७० रुपैयाँमा कारोाबर भइरहेको महासंघले जनाएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij