Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सहकारीमाथि बालेन्द्रको ताकेता

सहकारीमाथि बालेन्द्रको ताकेता

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सहकारी संस्थाको सम्पुर्ण विवरण बुझाउन निर्देशन दिएको छ। आज एक सूचना प्रकाशित गर्दै महानगरले सहकारीको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो।

    onlinepatrika
    Arghakhachi

    महानगरको सहकारी विभागका अनुसार महानगरभित्रका सहकारीहरुले साधारण सभाबारे कुनै पनि जानकारी गराएको छैन ।  सुचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐन अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij