Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

जबर्जस्ती करणी गरेको अभियोगमा नागार्जुनबाट एक पुरुष पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा नागार्जुनबाट एक पुरुष पक्राउ

  • काठमाडौं । काठमाडौंको नागार्जुनबाट जबर्जस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    सिलवालले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij