Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एक वर्षमा ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा

एक वर्षमा ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा

  •  काठमाडौं । काठमाडौं महानगरपालिकाले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरिएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेनले) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे  यस्तो घोषणा गरिएका हुन् ।

    images
    images
    images

     उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रम गर्ने घोषणा गरिएका हुन् । नीति तथा कार्यक्रममा आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्दे, खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij