
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । आज अन्तर्राष्ट्रिय योग दिवस रहेको छ । नेपाल पुलिस एकेडेमी महाराजगन्जमा योगाभ्यास गर्दै प्रहरी अधिकारीहरूले अन्तर्राष्ट्रिय योग दिवस मनाएका छन् ।
सन् २०१५ यता हरेक वर्ष जून २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । २०३६ माघ १ गतेदेखि नै नेपालमा सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij