Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

नागरिकता माग्दै एक युवाले गरे आत्महत्या प्रयास

नागरिकता माग्दै एक युवाले गरे आत्महत्या प्रयास

  • काठमाडौं । नागरिकता माग्दै आन्दोलनमा उत्रिएका एक युवाले आज माइतीघरमा आत्महत्या प्रयास गरेका छन् । प्रदर्शनका क्रममा बाराका ४० वर्षीय सरोज शाहले डोरीले घाँटी कस्दै आत्महत्याको प्रयास गरेका छन् ।

    images
    images
    images

    बेहोस भएपछि प्रहरी र साथीहरूले उनलाई उद्धार गरेर अस्पताल लगेका छन् । उनले नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मुद्दाको पेसी पटकपटक स्थगित भएको भन्दै न्यायको मागसहित आक्रोश व्यक्त गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij