Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

स्कूल बसमा आगलागी

स्कूल बसमा आगलागी

  • काठमाडाैं । पूर्व-पश्चिम राजमार्गको डिभाइडरमा ठोक्किएर स्कुल बसमा आगलागी भएको छ । सोमबार बिहान सिरहाको लहान नगरपालिकास्थित बा १ क २४४९ नम्बरको स्कूल बसमा आगो लागेको हो ।

    images
    images
    images

    स्कूलका बिद्यार्थी लिन जाँदै गर्दा उक्त घटना घटेको हो । ड्राइभरले घटना हुँने बितिक्कै बसबाट भागेर ज्यान जोगाएका छन् । आगो लागेर बस क्षतिग्रस्त बनेको छ ।

    आगोले ध्वस्त बनेको बस लहान नगरपालिकाका ३ स्थित पारागन बोर्डिंग स्कूलको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij