Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भोलिदेखि भारतीय फिल्म प्रदर्शन गर्न निषेध

भोलिदेखि भारतीय फिल्म प्रदर्शन गर्न निषेध

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ । भारतीय फिल्म ‘आदिपुरुष’ मा भएको विवादित संवाद भारतमा नहटाएपछि महानगरले नगरभित्रका हलहरूमा चल्न नदिने तयारी अघि बढाएको हो ।

    images
    images
    images

    आइतबार हलहरूमा नगर प्रहरी पुगेर भोलिबाट चलचित्र नचलाउन निर्देशन दिएको महानगरपालिका स्रोतले जनाएको छ । त्यस्तै सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर मेयर बालेन्द्र शाहले कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन आग्रह गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij