Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओलीलाई भेट्न च्यासल पुगे वामदेव गौतम

ओलीलाई भेट्न च्यासल पुगे वामदेव गौतम

  • ललितपुर ।  एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न आइतबार गौतम च्यासल पुगेका हुन् । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई एमालेमा फर्किन बाटो खुला भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    आफूलाई बोलाए एमालेमा फर्किन तयार रहेको गाैतमले बताएका थिए । ओलीले पनि गौतमको सदस्यता एमालेमै रहेको बताउँदै आएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट