Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उदयपुरको एउटा घरमा  चोरी

उदयपुरको एउटा घरमा  चोरी

  • काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–९ शिवालयका ३५ वर्षीय दिपक कार्कीको घरमा गएराति चोरी भएको हो । प्रहरीका अनुसार दिपकको घरबाट गहना, नगद, मोबाइल गरी करिब सवा चार लाख रुपैयाँ बराबरको धनमालको चोरी भएको छ ।

    onlinepatrika
    Arghakhachi

    चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट