Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सशस्त्र प्रहरीद्धारा जल उत्पन्न प्रकोप उद्धार अभ्यास

सशस्त्र प्रहरीद्धारा जल उत्पन्न प्रकोप उद्धार अभ्यास

  • काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यलय महोत्तरीको पहलमा प्रदेशस्तरीय जल उत्पन्न प्रकोप सम्बन्धी संयुक्त रूपमा उद्धार अभ्यास सम्पन्न भएको हो । उक्त अभ्यास कार्यक्रम मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, प्रदेशस्थित अन्य सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, रेडक्रसलगायत विपद् व्यवस्थापनमा सरोकार राख्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    AGNI GROUP

    सशस्त्र प्रहरी बल नेपाल र अन्य सुरक्षा निकायले संयुक्त रूपमा जल उत्पन्न प्रकोप उद्धार सम्बन्धी सो कार्यक्रममा डेमो प्रदर्शन गरेका थिए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट