Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

लुम्बिनी प्रदेशसभाको बैठक जेठ २६ गते बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक जेठ २६ गते बस्दै

  • काठमाडौँ । लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जनाएको छ ।

    images
    images
    images

    दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij