
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु क्यापिटल लिमिटेडको म्युचुअल फण्डको इकाई ‘प्रभु स्मार्ट फण्ड’ सूचीकृत भएको छ ।
आज (मंगलबार) प्रभु क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘प्रभु स्मार्ट फण्ड’ ‘पीआरएसएफ’ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो ।
फण्डको प्रतिइकाई १० रुपैयाँ मूल्यको कुल १० करोड इकाई सूचीकृत भएको हो । सूचीकृत भएपश्चात् भोलि (बुधबार)देखि नै सो फण्ड धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij