Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

महानगरपालिकाले दियो ३४२ विद्यालयलाई अनुमति रद्दको चेतावनी

महानगरपालिकाले दियो ३४२ विद्यालयलाई अनुमति रद्दको चेतावनी

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने बिद्यालयलाई कारवाही गर्ने चेतावनी दिएको छ । मंगलबार सुचना जारी गर्दै महानगरले अनुमति रद्द गर्ने चेतावनी दिएको हो ।

    images
    images
    images

    आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ ।

    महानगरले छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने ३४२ विद्यालयको सूची समेत सार्वजनिक गरेको छ ।

    348362313_251531217468609_8493981140777767695_n_YkYZSTeeJf.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij