Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स

थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स

  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । सोमबार ती कम्पनीहरुलाई बोर्डले लाइसेन्स दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल धितोपत्र वोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका थप ११ वटा निवेदक संस्थाहरुलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ ।

    AGNI GROUP

    बाेर्डले यसअघि सात वटा नयाँ कम्पनीलाई लाइसेन्स दिएको थियोे । यससँगै पुराना ५० र नयाँ १८ वटा ब्रोकर कम्पनी भएका छन् ।

    dhito.webp

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij