Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सन्दीप दक्षिण अफ्रिका जाँदै

सन्दीप दक्षिण अफ्रिका जाँदै

  • काठमाडौँ । आइसिसी विश्वकप एकदिवसीय छनोट खेलमा सहभागी हुन तथा अभ्यास खेलका लागि क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने भएका छन् ।

    images
    images
    images

    गत साता नेपाली टोली सन्दीपविना नै दक्षिण अफ्रिका पुगेको थियो । सर्वोच्च अदालतमा पेसी हुँदा सन्दीप नेपाली टोलीसँगै जान नपाएका हुन् । सन्दीपको अगामी पेसी २९ असारसम्मलाई सरेको छ ।

    सोही कारण नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई सोमबार साँझ दक्षिण अफ्रिका पठाउन लागेको हो । सन्दीपको भ्रमणका लागि क्यानले सबै व्यवस्थापन गरेको छ । सन्दीप दक्षिण अफ्रिका सोमबार बेलुका उड्ने जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij