
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दलको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको बैठक भोलि दिउँसो १ बजेर १ मिनेटसम्मका लागि स्थगित भएको छ ।
नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति विरोध जनाउँदै नेकपा एमालेले बैठक अवरोध गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij