Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गर्न नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निदेवन दिएका छन् ।
हत्याकाण्ड भएकै दिन उनले आज छानबिनका लागि गृहमन्त्रीलाई आग्रह गरेका हुन् । उक्त निवेदनमा सफलले दरबार हत्याकाण्डको छानबिन एवम् अनुसन्धान गर्न नेपाल समाजवादी मोर्चाको तर्फबाट ध्यानाकर्षण गराएका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij