Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

लागूऔषधसहित ३ जना पक्राउ

लागूऔषधसहित ३ जना पक्राउ

  • काठमाडौँ । घोराही उपमहानगरपालिका-१५ अपसरा होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय राजन नेपालीसहित तीन जना रहेका छन् ।  

    images
    images
    images

    वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा जाँच गर्ने क्रममा होटलमा बसिरहेका उनीहरूलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij