Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ट्विटरको विश्वसनीयता र सुरक्षा प्रमुख एला इरविनको राजीनामा

ट्विटरको विश्वसनीयता र सुरक्षा प्रमुख एला इरविनको राजीनामा

  • सामाजिक सञ्जाल कम्पनी ट्विटरको विश्वसनीयता र सुरक्षा प्रमुख एला इरविनले राजीनामा दिएकी छन् । सन् २०२२ को जुनमा इरविनले ट्विटरमा काम सुरु गरेकी थिइन् भने गत नोभेम्बरदेखि ट्रस्ट एन्ड सेफ्टी प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।

    images
    images
    images

    विज्ञापन दाताहरुले समेत ट्विटरमा विज्ञापन कम दिन थालेका बेला इरविनले राजीनामा दिएकी हुन् । मस्कले केही दिनअघि मात्र ट्विटरको नयाँ सीईओमा एनबीसीकी पूर्वयुनिभर्सल विज्ञापन प्रमुख लिन्डा याकारिनोलाई नियुक्त गरेको घोषणा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij