Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रचण्ड र मोदीले उद्घाटन गरे ‘कुर्था-बिजालपुर’ रेलवे खण्डको ‘इ-प्लान’,

प्रचण्ड र मोदीले उद्घाटन गरे ‘कुर्था-बिजालपुर’ रेलवे खण्डको ‘इ-प्लान’,

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कुर्था-बिजालपुर’ रेलवे खण्ड ‘इ-प्लान’को उद्घाटन गरेका छन् ।

    images
    images
    images

    हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा सो रेलवे खण्डको योजनाको उद्घाटन गरिएको हो । भारतको बथनाहदेखि नेपालको भन्सार र्‍यार्डमा चल्ने इन्डियन रेलवे कार्गो ट्रेनको पनि दुवै प्रधानमन्त्रीले सुरुवात गरेका छन् ।

    त्यसका साथै नौली भैरहवा एकीकृत भन्सार जाँचचौकी शिलान्यास, पनि गरिएको छ । त्यस्तै दुवै प्रधानमन्त्रीले नेपालगंज रूपैडिया एकीकृत भन्सार जाँच चौकी पनि संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij