Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कांग्रेस नेतृ तथा पूर्वमन्त्री पाण्डेको निधन

कांग्रेस नेतृ तथा पूर्वमन्त्री पाण्डेको निधन

  • काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको ७२ वर्षको उमेर आज निधन भएको छ । पाण्डे सर्लाही जिल्ला क्षेत्र नम्बर -२ बाट दुईपटक प्रत्यक्ष सांसद निर्वाचित भएकी थिइन् भने अघिल्लो प्रतिनिधि सभामा समानुपातिक सांसद थिइन् ।

    images
    images
    images

    उनका दाजु तथा नेपाली कांग्रेसका नेता रामचन्द्र खड्काले पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको जानकारी दिए । रामेछापको साविक बेथान गाविसमा जन्मिएकी पाण्डेले सर्लाहीबाट राजनीति गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij