Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बालेनको व्यंग्य

बालेनको व्यंग्य

  • काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेनले)  सांसद विकास कोष पाएपछि सांसदहरू वडाध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८०र०८१ को बजेटमा सांसद विकास कोषअन्तर्गत सांसदले ५ करोड खर्च गर्न पाउने प्रावधान पुनः राखेपछि बालेनले व्यंग्य गरेका हुन् ।

    images
    images
    images

    वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij