Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

लुम्बिनीको दोस्रो अधिवेशनको दोस्रो बैठक आज हुँदै

लुम्बिनीको दोस्रो अधिवेशनको दोस्रो बैठक आज हुँदै

  • काठमाडौँ । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष ०८०/८१ को ‘प्रदेश विनियोजन विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    प्रदेश सभा सचिवालयका अनुसार २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची छ ।

    शुक्रवारदेखि सुरु भएको प्रदेश सभाको दोस्रो अधिवेशनमा पहिलो दिन आफ्नो धारणा राख्दै विभिन्न दलका नेताहरूले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमुखी बनाउन सुझाव दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij