Apr 07 2025 | २०८१, चैत २५ गते
ललितपुर । ग्वार्काेमा राखिएको एनआईसी बैंकको मेशिन फोडेर चोरी भएको छ । घटनास्थलमा पुगेर प्रहरीले चोरीको अनुसन्धान गरिरहेको छ । चोरीको प्रयासमा मेशिन फुटाईएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij