
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । नेकपा एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सत्तापक्षका एक सांसदले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी हालेको आरोप लगाएको विरोधमा एमालेले संसद बैठक अवरुद्ध गरेको हो ।
सभामुख देवराज घिमिरेले बैठक सुचारु गर्न पटक पटक आग्रह गर्दा पनि अवरोध नहटेपछि २० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij