काठमाडौं । गण्डकी प्रदेशको चालू अधिवेशनको दोस्रो अधिवेशन आजबाट सुरू हुँदैछ ।
प्रदेशसभा सचिवालयले आज दिउँसो २ बजे सुरु हुने यस अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जीतप्रकाश आले मगरले विनियोजन बिधेयक-२०८० लाई सभासमक्ष पेस गर्ने कार्यसुची सार्वजनिक गरेको छ ।