Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । लुम्बिनीको प्रदेश सभाको बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ। प्रदेश सरकारले ९ जेठमा अधिवेशन आव्हानका लागि सिफारिस गरेअनुसार प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि स्वीकृत गरेका हुन्।
प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङको देउखुरीस्थित प्रदेश सभा भवनमा भोलि दिउँसो १ बजे बस्नेछ। यसअघिको प्रदेशसभा बैठक गत वैशाख २९ गते अन्त्य भएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij