Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकको शून्य समयमा विभिन्न विषयमा सदस्यहरुले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
शून्यसमय पछि बैठकमा गत शुक्रबार सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij