Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पर्यटन मन्त्री किराती र बेलायती राजदूतबीच भेटवार्ता

पर्यटन मन्त्री किराती र बेलायती राजदूतबीच भेटवार्ता

  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती र बेलायती राजदूतबीच  शिष्टाचार भेट भएको छ ।

    images
    images
    images

    मन्त्री किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिटबीच शुक्रबार बिहान मन्त्रालयमा भेटवार्ता भएको हो । भूतपूर्व गोरखा सैनिकको समस्या दुई देशबीचको सवाल भएकाले स्थायी समाधानका लागि यथाशीघ्र पहल गर्ने समझदारी भएको छ ।

    युरोपेली युनियनद्वारा नेपालको आकाशलाई कालो सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा समेत भेटमा छलफल भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij