
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले रायमाझीलाई वैशाख ३१ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार रायमाझीको बयान पुरा भएको छ ।
शरणार्थीको नाममा ठगेको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री बालकृष्ण खाण र पूर्व सभासद् आङटावा शेर्पा सहित १४ जना थुनामा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij