Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

टोपबहादुर रायमाझी निलम्बित

टोपबहादुर रायमाझी निलम्बित

  • काठमाडौँ । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बित भएका छन् । आइतबार नक्कली शरणार्थी प्रकरणमा रायमाझी पक्राउ परेका थिए ।

    images
    images
    images

    प्रतिनिधिसभा बैठकमा सोमबार सभामुख देवराज घिमिरेले रायमाझी पक्राउ परेको जानकारी गराएका थिए । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ (१) बमोजिम आजै उनले सदनलाई पक्राउको जानकारी गराए ।

    सो सूचनाको जानकारी सँगै रायमाझीको संसद पद निलम्बनमा परेको हो । रायमाझी नेकपा एमालेबाट अर्घाखाँचीबाट विजयी सांसद हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij