Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । दिगो विकास तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
आज बिहान ११ बजेबाट सिंहदरबारमा बैठक शुरु हुनेछ । आज मनोसामाजिक अपाङ्गताको दृष्टीकोणबाट विद्यमान कानूनमा रहेका विभेदकारी व्यवस्थाहरु हटाउने सम्बन्धमा बैठकमा छलफल हुनेछ
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij