Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

  • काठमाडौँ । दाङमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका-८ सतबरिया संघर्ष टोल ५० वर्षीय जनकु चौधरी रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    गत पुस ११ गते जनकुले दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij