Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

प्रमुख ३ दलका शीर्ष नेताहरुबीच भेटवार्ता

प्रमुख ३ दलका शीर्ष नेताहरुबीच भेटवार्ता

  • काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख ३ दलका शीर्ष नेताहरुबीच भेटवार्ता जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

    images
    images
    images

    शनिवार मात्रै देश संकटतर्फ धकेलिएको भन्दै एमालेको केन्द्रीय कमिटी बैठकले प्रमुख दलबीच न्यूनतम् समझदारी गर्नुपर्ने भनेर विशेष प्रस्ताव पारित गरेको थियो । 

    images

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगीमा प्रमुख दल कांग्रेस र एमालेका नेता तानिएपछि शीर्ष नेताले निरन्तर छलफल गर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij