
Apr 10 2025 | २०८१, चैत २८ गते
ललितपुर । सूचना पाएर पनि लगातार तीन वटा पार्टी बैठकमा उपस्थित नहुने सदस्यलाई नेकपा एमालेले कमिटीबाटै हटाउने निर्णय गरेको छ ।
प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले लगातार तीन बैठकमा उपस्थित नहुने सदस्यलाई हटाउने निर्णय गरेको छ ।
ठूलो कमिटीलाई छरितो बनाउनका लागि पदाधिकारीबाहेकको नयाँ सदस्य नथप्ने निर्णय पनि भएको उनले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij