Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

  •  काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आसन्न केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।

    images
    images
    images

    एमालेको केन्द्रीय समिति बैठक वैशाख २८ गतेदेखि सुरु हुँदैछ । वैशाख २८–३० गतेसम्म चल्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

    बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सन्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाबारे छलफल हुने एमालेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij