Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्ने

संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्ने

  • काठमाडौँ । संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

    images
    images
    images

    आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ भने राष्ट्रिय सभाको बैठक आज बिहान १०ः३० बजे बस्नेछ । सो बैठकमा आजबाट सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ ।

    ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्ताव प्रस्तुत गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij