
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाली कांग्रेस गण्डकीले प्रमुख सचेतक तोकेको छ। दलका नेता सुरेन्द्रराज पाण्डेले नन्दप्रसाद न्यौपानेलाई प्रमुख सचेतक तोकेका हुन् ।
नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा (११) को उपधारा (१) बमोजिम न्यौपानेलाई दलको प्रमुख सचेतकमा मनोनयन गरिएको पाण्डको हस्ताक्षरित पत्रमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij